एजेन्सी
बेल्जियमका फुटबलर मारोनी फेलेनीलाई कोरोना भाइरसको संक्रमण भएको छ। ३२ वर्षीय फेलेनीले ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका छन्।
लामो समय मेनचेष्टर युनाइटेडबाट खेलेका फेलेनी हाल चिनियाँ क्लब साङडोङ लुनेङबाट व्यवसायीक फुटबल खेल्दै गरेका उनी जिनान अस्पतालमा भर्ना भएका छन्। उनलाई त्यहाँ आइशोलेशनमा राखिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया