बिएल संवाददाता
अमेरिकी डलर मङ्गलबार अहिलेसम्मकै महँगो भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य नेपाली एक सय २२ रुपैयाँ ३४ पैसा कायम गरेको छ। त्यस्तै १ अमेरिकी डलरको खरिद मूल्य १ सय २१ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
डलर महँगो हुँदा रेमिट्यान्स पठाउनेलाई फाइदा भए पनि यसले समग्र अर्थतन्त्रमा भने असर गर्ने अर्थविद्हरु बताउँछन्। नेपालको निर्यातभन्दा आयातको मात्रा धेरै बढी छ, त्यसै कारण डलर बलियो हुँदा व्यापार घाटा झनै बढ्ने सम्भावना हुन्छ।
भारतीय रुपैयासँग नेपालकोस्थिर विनिमयदर रहेका कारण अन्तर्राष्ट्रिय बजारमा भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको प्रभाव स्वतः नेपाली रुपैयाँमा पनि पर्ने गरेको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया