बिएल संवाददाता
नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सुनचाँदी व्यवसायी महासंघले एक सातासम्म बजार भाउ नतोक्ने भएको छ।
लकडाउनका कारण मूल्न तोक्नु कुनै अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेकोसमेत जानकारी गराएको छ।
सोमबार छापावाल सुन ७७ हजार र तेजावी सुन ७६ हजार ७ सय तथा असली चाँदी ७२० रुपैयाँमा कारोबार भएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया