बिएल संवाददाता
भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरूलाई आफू बसेको ठाउँ नछाड्ने अपिल दोहोर्याएको छ।
दूतावासले मंगलबार एक सूचना जारी गर्दै आफू जहाँ छ, त्यही सुरक्षित साथ बस्न अपिल गरेको हो।
'भारतमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई आफू बसेको ठाउँ नछाड्न हुन पुन: अनुरोध गरिन्छ,' दूतावासद्वारा जारी सूचनामा भनिएको छ ।
भारतमा हाल घोषणा गरिएका लकडाउन तथा कर्फ्यू र अन्य आदेशहरूको अवज्ञा गरे स्थानीय कानूनअनुसार कारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया