एजेन्सी
हलिउडका पूर्व मुगल हार्बी वाइन्स्टिनलाई कोरोना भाइरसको संक्रमण भएको छ।
बलात्कार तथा यौन अपराधको अभियोगमा दोषी ठहर भइ जेल जीवन बिताइरहेका वाइन्स्टिनलाई एल्डेन (न्यूयोर्क) को वेण्डे करेक्शनल फेसिलिटीमा आइसोलेशनमा राखिएको छ।
जेल अधिकारीका अनुसार वेण्डे करेक्शनल फेसिलिटीमा अरु दुईजना कैदीमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ।
बलात्कार तथा यौन अपराधको मामिलामा वाइन्स्टिनलाई २३ वर्षको जेल सजाय सुनाइएको छ।
उनलाई गत महिना न्यूयोर्कस्थित अदालतले दोषी ठहर गरेको थियो।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया