बिएल संवाददाता
पश्चिम नवलपरासीमा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन्।
बुधबार बेलुका सरावल गाउँपालिका–४ ललितपुरस्थित भित्री सडकमा चेक गर्ने क्रममा बर्दघाट नगरपालिका १३ का ५९ वर्षीय सुरेन्द्र चमारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको गरेको हो ।
पी १६ एच ७५७१ नम्बरको भारतीय मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको ५ सय ७६ थान स्पास्मो, ६ सय थान नाईट्रोभेट र १ सय बोतल ओनरेक्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया