रासस
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकमको व्याजबाट प्राप्त हुने रकममध्ये रु एक करोड उक्त कोषमा जम्मा गर्ने निर्णय गरिएको सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए। सङ्घले थप रु एक करोड कामदार उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको उहाँले जानकारी दिए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया