
बिलउड कलाकार कार्तिक आर्यनले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘पीएम केयर्स फन्ड’मा एक करोड रुपैयाँ सहयोग गरेका छन्।
सामाजिक संजाल मार्फत जानकारी दिँदै उनले एक अर्काको साथको जरुरत बढेकोले सहयोग गरेको बताएका छन्।
‘एक रास्ट्रको रुपमा हामी एक अर्काको साथ रहने समय हो यो। म जो हुँ, मैले जे कमाएको छु, यही देश र जनताको कारण हो। हामी सबैको लागि मैले एक करोड सहयोग गरेको छु। म सम्पूर्ण भारतीयसँग सकेको सहयोग गर्न आग्रह गर्छु,‘ उनी लेख्छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया