बिएल संवाददाता
कोरोना भारइसका कारण क्बलको आर्थिक संकट टार्न इटालियन क्लबका खेलाडीले ३० प्रतिशत तबल कटौती गर्न सहमति जनाएका छन् ।
युरोपमा महामारीको रुपमा फैलिएको कोरोनाका कारण इटालीमा ठूलो क्षति पुगेको छ । कोरोनाका कारण इटालियन सिरि ‘ए’ फुटबल अनिश्चित कालका लागि स्थगित भएको छ ।
सिरि ‘ए’ क्लब र इटालियन प्लेयर्स युनियन (एआईसी)बीच सोमबार बसेको आपत्कालिन बैठकले खेलाडीको तलबमा ३० प्रतिशत कटौती गनै निर्णय गरेको हो । बैठकमा सहभागी भएपनि साविक विजेता युभेन्ट्सले उक्त प्रस्तावमा असहमति जनाएको थियो । युभेन्ट्सले एक साताअघिनै खेलाडीको चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको थियो ।
बैठकमा सहभागी क्लब र खेलाडीले सिरि ‘ए’ को सिजन पूरा गर्ने सहमति पनि गरेका छन् । जसका लागि अवस्था सामान्य भई सरकारले समेत अनुमिति दिन आवश्यक ठानिएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया