बाह्रखरी
डिजिटल कारोबार भनेको जति पनि भुक्तानी प्रणाली छन्, नेपाल क्लियरिङ हाउसलगायत अन्य बैंक तथा वित्तीय संस्थाले चलाए पनि सम्पूर्ण वित्तीय सिस्टम र कारोबारलाई सहजीकरणको भूमिका खेल्ने माध्यम मात्रै हो । समग्र आर्थिक क्रियाकलाप र कारोबारै कम भएको अवस्थामा डिजिटल पेमेन्ट पनि कम भएको छ र यो स्वाभाविक हो ।
यसमध्ये जति पनि नेसनल पेमेन्ट सिस्टम भनेर अहिले चलिरहेको छ, चाहे त्यो नेपाल सरकारको होस् अथवा गैर–सरकारी निकाय, कम्पनीहरू, बैंक तथा वित्तीय संस्था र ग्राहकहरूले गर्नुपर्ने जति पनि कारोबार छ, फिजिकल कारोबार गर्न असहज अवस्था छ । त्यस्तो कारोबारका लागि डिजिटल ट्रन्ज्याक्सनको माध्यमबाट गरिने कारोबारलाई घट्ने र बढ्नेभन्दा पनि सुचारु भएको अवस्था छ । अहिले आर्थिक गतिविधि नै कम भएकाले सबै कारोबार कम रहेको अवस्था छ, यस्तो बेलामा विद्युतीय कारोबार पनि कम नै हुने भयो ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया