सेतोपाटी
'ब्ल्याक डेथ' भनेर चिनिने प्लेगले चौधौं शताब्दीमा गरेको नरसंहार इतिहासमा अभिलेखित सबभन्दा ठूलो महामारी मानिन्छ। सिल्क रोड हुँदै चीनबाट सन् १३३६ मा युरोप भित्रिएको उक्त महामारीले तीन वर्ष अवधिमा युरोपका आधा मान्छेलाई मृत्युको मुखमा धकेलेको अनुमान छ। यो महामारीको तत्कालीन आर्थिक-सामाजिक प्रभाव पनि अभूतपूर्व मानिन्छ।
चौधौं शताब्दी चरम सामन्तवादी युग थियो। राजा, 'लर्ड' र किसानको तहगत सामाजिक संरचनामा जमिनको स्वामित्व भूपतिका रूपमा राजामा रहन्थ्यो। सैनिक सेवाको बदलामा राजाबाट प्राप्त जमिन लर्डले किसानलाई खेती गर्न दिन्थे। ल्यान्डलर्डका साथै न्यायाधीश, जुरी र प्रहरीको भूमिकामा पनि लर्ड रहन्थे। सामन्ती दोहनकारी यो व्यवस्थामा किसानले केही समय बिना ज्याला काम गर्नुपर्ने तथा ठूलो परिमाणमा कुत, कर र जरिवाना लर्डलाई तिर्नुपर्ने व्यवस्था थियो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया