मनको बाघले कसरी खान्छ

मनको बाघले कसरी खान्छ

‘वनको बाघले होइन, मनको बाघले खाएछ ।’ गाउँघरतिर सुनिने यस्तो भनाईको अर्थ हुन्छ, अनावश्यक मनमा डर पाल्नु ।

शरीरमा सामान्य गडबडी हुनसाथ धेरैले सोच्छन्, ‘अहो, मलाई खतरा रोग लागेजस्तो छ ।’ जबकी यस्ता समस्या आफै निको हुन्छ । तर, निको हुने बेलासम्म उक्त व्यक्तिको मनमा अनेक कुरा खेल्छ । अनेक शंका–उपशंका पैदा हुन्छ । यसरी तनको होइन, मनको डरले पो दुःख दिन्छ ।

प्रकाशित मिति: Apr 09, 2020 07:04:51

प्रतिक्रिया दिनुहोस