अनलाइनखबर
‘वनको बाघले होइन, मनको बाघले खाएछ ।’ गाउँघरतिर सुनिने यस्तो भनाईको अर्थ हुन्छ, अनावश्यक मनमा डर पाल्नु ।
शरीरमा सामान्य गडबडी हुनसाथ धेरैले सोच्छन्, ‘अहो, मलाई खतरा रोग लागेजस्तो छ ।’ जबकी यस्ता समस्या आफै निको हुन्छ । तर, निको हुने बेलासम्म उक्त व्यक्तिको मनमा अनेक कुरा खेल्छ । अनेक शंका–उपशंका पैदा हुन्छ । यसरी तनको होइन, मनको डरले पो दुःख दिन्छ ।

अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया