
नागरिक दैनिक
अभिभा विटेनवर्ग कोक्स
संकटका बेला सही नेतृत्वको खोजीमा हुनुहुन्छ ? आइसल्यान्डदेखि ताइवानसम्म, जर्मनीदेखि न्युजिल्यान्डसम्म, महिलाले मानव समाजका लागि आएको कठिन घडीमा नेतृत्व कति महत्वपर्ण हुन्छ भन्ने दृष्टान्तलाई लिएर विश्वलाई राम्रो सन्देश दिएका छन्।
फिनल्यान्ड र डेनमार्कसमेत जोडेर हेर्ने हो भने महिला नेतृत्वले घरमा संकट पर्दा त्यसलाई कसरी सामना गर्नुपर्छ भन्ने देखाएका छन्। कतिपयले यी साना देश तथा टापु भएकाले व्यवस्थापन गर्न सहिजो हुन्छ भन्ने दाबी पनि गर्लान्। तर जर्मनी ठूलो देश हो र इंगल्यान्ड पनि सानो छैन। यी नेताहरुले शक्तिको कसरी सदुपयोग गर्न सकिन्छ भनेर देखाएका छन्। उनीहरुले हामीलाई के सिकाएका छन् त ?
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया