बाह्रखरी
कोभिड १९ भए नभएको परीक्षण गर्ने वल्र्ड स्ट्यान्डर विधि भनेको पीसीआर परीक्षण हो । यो परीक्षण भनेको रियल टाइम तथा पोलिमरेस चेन रिएक्सन हो । यस विधिमा जुन नमुना हामीले संकलन गर्छौं, त्यो नमुनामा जिनका टुक्राहरू छन् कि छैनन् भनेर परीक्षण गरिन्छ । त्यो नमुनामा जिनका टुक्राहरू छन् भने त्यो ठाउँमा भाइरस छ भन्ने प्रमाणित हुन्छ । त्यसैले त्यो परीक्षणबाट नमुना लिएको समयमा सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ कि छैन भनेर पत्ता लाग्छ । यदि भाइरस छ भने संक्रमण भएको पुष्टि हुन्छ ।
कोरोना भाइरस (कोभिड–१९) को मानिसको शरीरमा प्रवेश गरेको अवस्थामा व्यक्तिको शरीरमा दुई वटा एन्टिबडी बन्छ । सुरुमा बन्ने भनेको आईजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आईजीजी (इम्युनोग्लोबिन जी) हो । आईजीएम रोग लागिसकेपछि तीनदेखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया