बाह्रखरी
राजेश खनाल
लकडाउनको तगारो अगाडि ठडिएपछि छटपटी सुरु भयो । समाचार÷फिचर लेख्छु भनेर अघि सरे पनि केले रोक्ने केले ? नलेखिने होइन, तर लेखनमा गति वा तेज भने अलिकति पनि रहेन !
त्यसैले विभिन्न कार्टुन र यताउता चाङ लागेर बसेको किताबको झुण्डबाट नारायण ढकालको ‘पे्रतकल्प’ निकाल्न खोजेँ । यो समयमा फेरि ‘प्रेतकल्प’ दोहोर्याउन मन लाग्यो ।
मेरो व्यवस्थित लाइब्रेरी छैन । किताब यताउता छरपष्ट रहेको छ । कहिले कता कहिले कता डेरा सर्ने भएकोले व्यवस्थितरुपमा र्याकमा किताब राख्ने काम गरिनँ । सामान राख्ने कार्टुन बाकस नै मेरो लाइबे्ररी बन्यो ।
डेरा सर्ने क्रममा सानासाना बोराभरि कैयन् किताब पुस्तकालयलाई पनि नदिएको होइन । तर ‘यो फेरि पनि पढ्नु पर्छ है’ भन्ने लागेको किताब कतै न कतै राखेको हुन्थेँ ।
किताबको अव्यवस्थित राखनधरनमा ‘प्रेतकल्प’ भेटिएन । तर त्यसको खोजीमा किताबहरूमा जमेको धूलो टकटकाउँदाटकटकाउँदै आफूमा लागेको लतको सम्झना भयो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया