बिएल संवाददाता
बैंगलोरस्थित एक आईटी कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनाएको छ।
कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको भारतलाई नयाँ प्रविधिको यो भेन्टिलेटरले राहत दिने छ। भारतको आर्थिक विकाश सम्बन्धी हेर्ने निती आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताव कान्तले डाइनामिक टेकले तयार गरेको यो भेन्टिलेटरको मूल्य २५ सय भारतीय रुपैयाँ पर्ने उल्लेख गरिएकाे छ।
एयरबस र बोइङका लागि आवश्यक उपकरणहरु उत्पादन गर्ने डाइनामिक टेक कम्पनीले भेन्टिलेटर तयार गरेको यो भेन्टिलेटर विश्वकै सबैभन्दा सस्तो भएको दावी गरिएको छ।
ग्रामिण प्राथमिक स्वास्थ्य चौकी र स्थानीय अस्पतालहरुका लागि यो भेन्टिलेटर बढी उपयोगी हुने हिन्दुस्तान टाइम्सले जनाइएको छ।
भेन्टिलेटरले शरिरमा प्रेसर र अक्सिजनको मात्रा नियन्त्रण गरि स्वास प्रश्वासलाई सहज बनाउने छ।
याे भेन्टिलेटरले कोरोना भाइरसबाट जीवन बचाँउन महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया