हात्तीको पनि हुन्छ नाम, किन ? कसरी ?

देखापढी

काठमाडौँ

केशव राना

२०६६ तिर पत्रपत्रिकामा एउटा नाम चर्चित भयो- ध्रुवे। ध्रुवे अरूभन्दा उपद्रयाहा थियो। ऊ शान्त थिएन। मैमत्त थियो। जनधनको क्षति गर्थ्यो। सताएर हैरान पार्थ्यो । उसको उपद्रोको कथा सञ्‍चारमाध्यमहरूमा २०६९ सालसम्म छाइरह्यो।

त्यो मैमत्त ध्रुवे अरू कोही थिएन। एक हात्ती थियो।

चितवन राष्‍ट्रिय निकुञ्‍जको यो हात्तीको उपद्रो गतिविधिसँगै उसको नाम पनि सर्वत्र चर्चाको विषय बन्यो। 

आखिर कसरी रह्यो उसको नाम ?

प्रकाशित मिति: : 2020-05-09 13:56:45

प्रतिकृया दिनुहोस्