बिएल संवाददाता
फुटबल खेलाडी उत्तम गुरुङ विवाह बन्धनमा बाँधिएका छन्। उनले बेलायत बस्दै आएकी पोखराकी ज्योति गुरुङसँग विवाह गरेका हुन्।
पोखराको भद्रकाली मन्दिरमा वैशाख २५ गतेको विवाह भएको हो। कोराना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुलाहा/दुलही दुवैले मास्क प्रयोग गरेका थिए। उनीहरुको विवाहमा परिवारका १२/१५ जना मात्र सहभागी थिए।
‘यो समयमा भिडभाड गर्नु ठीक हुँदैन भन्नेमा हामी सचेत थियौं।अहिले पार्टी पनि गरेनौं। कोराना नियन्त्रण भएर अवस्था सामान्य भएपछि गरौंला ,‘उनले भने।
३२ वर्षे उत्तमले फागुनमा सम्पन्न ए डिभजिन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए। त्यसअघि उनले थ्री स्टार क्लब, मछिन्द्र क्लब, बौद्ध क्लब, आरसिटीर पोखराको सहारा क्लबबाट पनि खेलेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया