बलिउडमा केही समयदेखि नायिका कट्रिना कैफ र नायक विक्की कौशलको प्रेम चर्चा सुरु भैरहेको छ। नायक रणवीर कपुरसँग अलग भएपछि विक्कीसँग नजिक भएको बताइन्छ।
गतबर्षको तिहारमा एकसाथ एउटा पार्टीमा पुगेपछि उनीहरुविच प्रेम चर्चा सुरु भएको छ। यसैबीच शनिबार नायक कौशलको जन्मदिनको अवसरमा कट्रिनाले इन्स्टाग्राममा स्टाटस लेख्दै शुभकामना दिएकी छिन्। उनले लेखेकी छिने–‘भगावनले तिम्रो जोश सधै नै उच्च बनाइ राखुन्।’
कट्रिनाको यो शुभकामनापछि भारतीय मिडियामा उनीहरुको प्रेम चर्चा झनै चुलिएको छ। तर यी दुइले आजसम्म प्रेममा रहेको स्वीकार भने गरेका छैनन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया