बाह्रखरी
मेरो नाम दलबहादुर चन्द हो । मेरो जन्मस्थान बैतडीको तत्कालीन हटैराज गाविस गुर्केली देवलगडा हो । हाल म कञ्चनपुरको भीमदत्त नगरपालिका १८, खैरभट्टी (महेन्द्रनगर) मा बस्छु । म पूर्वसैनिक हुँ ।
२०३१ सालमा म खम्पा काण्ड हुँदा लिपुलेकमा कार्यरत थिएँ । मैले २०४० मा आफ्नै घरपरिस्थितिले नेपाली सेना (तत्कालीन शाही नेपाली सेना) बाट हवल्दार दर्जाबाट राजीनामा दिएको हुँ । म खम्पा विद्राहीको कमान्डर वाङ्दीको दाहसंस्कारको पनि प्रत्यक्षदर्शी हुँ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो भन्ने तथ्यले नै थाहा छ । किन भने २०३१ सालमा दलाई लामाको सेना खम्पाहरू जोमसोमबाट भागेर हातहतियारसहित दार्चुला जिल्ला हानेर लुटपाट गरी भारत जाने योजनामा छन् भन्ने थाहा भएपछि नम्बर ४ बाहिनीपति आदित्यशमशेर जबराज्यूबाट हामीलाई प्राप्त भएको आदेशअनुसार २०३१ साल भदौ १६ गते हामी लिपुलेक तिंकरमा उत्रिएका हौं ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया