कसैकाे ध्यान नपुगेकी ती १७ वर्षे किशोरीको मनस्थिति

कसैकाे ध्यान नपुगेकी ती १७ वर्षे किशोरीको मनस्थिति

सुजाता खत्री

जेठ १३ गते प्रतिनिधि सभा बैठकमा सांसद बिन्दा पाण्डेले सभामुखलाई सम्बोधन गर्दै भनिन्, ‘रुकुममा घटेको दुर्घटना दलित विरुद्धको मात्र हैन मानवता विरुद्धको अपराध हो, यस अर्थ दोषीलाई हदैसम्म कारवाही हुनुपर्छ भन्नेमा दुईमत छैन।

तर,

दुर्घटनापछि बालिका जो छ, अहिलेको प्रेसरले गर्दा किशाेरीतर्फ अर्को दुर्घटना घट्न सक्छ, त्यसको बारेमा पनि ‘साइकोसोसल काउन्सिलिङ’ को बारेमा पनि सरकारले ध्यान दिओस् भनेर आग्रह गर्न चाहन्छु।’

नेपालमा अहिले कोरोना महामारीपछि सबैभन्दा बढी तातेको विषय हो, ‘रुकुमकाण्ड।’ १९ जनाको टोलीसहित जाजरकोटबाट रुकुमको सोती पुगेका नवराज बिककसहित ४ जनाको शव भेरी नदीमा फेला पर्‍यो र दुई अझै बेपत्ता छन्। देशभर उनीहरुको न्यायको लागि लडाइँ भइरहेको छ। जेठ १३ गते प्रतिनिधिसभामा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई नवराजले न्याय पाउनुपर्ने भन्दै घटना छानविनको लागि प्रश्न गरे।

प्रकाशित मिति: May 28, 2020 13:25:01

प्रतिक्रिया दिनुहोस

सबै