कृषि बीमा कार्यक्रम– उत्पादन भएपछि प्रिमियम तिर्न मिल्ने

कृषि बीमा कार्यक्रम– उत्पादन भएपछि प्रिमियम तिर्न मिल्ने

 कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने भएको छ । यस अघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था गरिने जानकारी दिए ।

सरकारले किसान क्रेडिट र किसान स्वयंसेवक कार्यक्रम समेत शुरु गर्ने अर्थमन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति: May 28, 2020 16:59:48

प्रतिक्रिया दिनुहोस

एउटा अन्त्य
  • बाह्रखरी
सबै