खेलकुदका लागि २ अर्ब ३६ करोड बजेट विनियोजन

खेलकुदका लागि २ अर्ब ३६ करोड बजेट विनियोजन

सरकारले खेलकुदका लागि  २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ। बिहिबार संसदको संयुक्त वैठकमा आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले  २ अर्ब ३६ करोड बजेट विनियोजन गरेका हुन्।

प्रकाशित मिति: May 28, 2020 17:32:22

प्रतिक्रिया दिनुहोस

एउटा अन्त्य
  • बाह्रखरी
सबै