बिएल संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप लगायतका सबै एजेण्डाहरु जुन १० सम्मलाई स्थगित गरेको छ।
बिहीबार भिडियाे कन्फ्रेन्समार्फत बसेको बैठकमा सबै एजेण्डामा जुन १० तारिखमा निर्णय गर्ने सहमति भएको जनाइएको छ।
विश्वकप अस्ट्रेलियामा १८ अक्टोबरदेखि १५ नोभेम्बरसम्म आयोजना गर्ने मिति तोकिएको छ। तर, अहिले कोरोना भाइरसका कारण टी २० विश्वकप स्थगित गर्ने आंकलन भइरहेका बेला बैठकलाई अर्थपूर्णरुपमा हेरिएको छ।
कन्फ्रेन्समार्फत अहिले जारी कोरोना भाइरस माहामारीका कारण जनस्वास्थ्य पहिलो प्राथमिकता भएको भन्दै जुन १० मा बस्ने बैठकले थप निर्णय गर्ने जनाइएको छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया