काठमाडौंप्रेस
डा. शंकर शर्मा
वैदेशिक ऋण र अनुदानको लक्ष्य अलिक बढी राखिएको छ। त्यसकारण जति लक्ष्य राखिएको छ, त्यो एक सय ५० अर्ब जति बढी हुनसक्छ भन्ने साधारण अनुमान हो। राजश्वको लक्ष्य चाहिँ ठीकै हो। हुनत कोरोनाले कहाँ लान्छ, के गर्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर राजश्वको आंकलन ठीकै हो भन्ने मलाई लाग्छ।
अर्को चाहिँ सात प्रतिशतको आर्थिक वृद्धिदर अहिलेको अवस्थामा अलिक बढी नै अप्टिमेस्टिक छ। दुई महिनापछि नै कोरोनाका कारण सिर्जित समस्या सामान्य भयो भने ठीकै हो। तर त्यो सम्भावना धेरै कम छ। यसले प्राइभेट सेक्टरलाई खासै सम्बोधन गरेको छैन। निजी क्षेत्रको कुरा धेरै आउनु पर्ने मोनिटरी पोलिसीमा हो।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया