बिएल संवाददाता
सर्लाहीमा लागुऔषघ गाँजासहित दुईजना पक्राउ परेका छन्।
दुवैजनालाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लुकाई छिपाई १२ किलो अबैध लागुऔषघ गाँजा सहित मलंगवा नगरपालिका ६ खुटौनाको नहरबाट नियन्त्रणमा लिएको हाे।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारी रहेको २ नम्बर प्रदेश प्रहरी जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया