देशसञ्चार
कोरोना संकटपछिको विश्वबारे मान्छेले मनमा धेरै थरि कुरा र तर्क विर्तकले डेरा जमाउन थालेको छ। हुन त यो महामारीको समाधान कहिले हुने र पुरानो सामान्य अवस्थामा फर्कने कहिले भन्ने प्रश्न अझै अनुत्तरित नै छ, तथापि विज्ञान प्रविधिले धेरै पक्षमा जितेको युगमा आशावादी हुने ठाउँहरु भने छन्।
कोरोनापछिको अर्थात पोष्ट कोरोना युगको प्रवेशसँगै विश्व व्यवस्था, विश्व गतिशीलता, विश्व सम्बन्ध र विश्व नायकत्वजस्ता विषयहरुमा के कस्ता परिर्वतन र सम्भावनाका लक्षण देखापर्ने छन् भनेबारे दिग्गज अन्तर्राष्ट्रिय सम्बन्ध शास्त्री, राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्री र रणनीतिकारहरुले अध्ययन, अनुसन्धान, विश्लेषण थालिसकेका छन् पक्कै पनि। किनकी विश्वव्यापी महामारी र विश्व युद्ध जस्ता ठूला घटनाहरुले सिर्जना गर्ने, खोल्ने, देखाउने पक्षहरु विश्वव्यापी हुन्छन्, बहुपक्षीय र बहुकोणीय हुन्छन्। विगतमा पनि त्यो भएको छ र अहिलेको अति प्रतिस्पर्धात्मक, स्वार्थप्रेरित युगमा त झन् वृहत रुप र आकारमा यो हुने छ। अवश्य पनि भइरहेको सिद्धान्त, नीति व्यवहार, प्रचलन र व्यवस्था तथा सम्बन्धहरुमा वृहत बदलाव आउने छ। यो पुनःमूल्यांकन गर्ने, पुनःसंरचना गर्ने, सम्बन्ध र व्यवहारका आयामहरुमा विचार गर्ने बेला हुनेछ आ–आफ्ना दृष्टिकोण, बुझाइ र भोगाइका नियतहरुबाट पनि। भौतिक–आध्यात्मिक पक्ष, खानपान, जीवनशैलीजस्ता कुराहरुमा पनि कोरोना संकटले मानिसलाई सोच्न र बानी व्यहोरा बदल्न बाध्य पर्ने छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया