सेतोपाटी
खेतियोग्य जमिनलाई बाझो राख्न नदिने गरि सरकारले भूमि बैंकको स्थापना गर्ने योजना अगाडि बढाएको छ। सरकारले २०७७/०७८ को निति तथा कार्यक्रम र बजेटमा समेत यसलाई प्राथमिकतामा राखेको छ।
यसकारण भूमि बैंक:
कोरोना भाइरसको महामारीका कारण लाखौं नेपाली स्वदेश फर्किन चाहेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार तत्कालै ६ लाख नेपाली भारत बाहेकका देशबाट फर्किन चाहेका छन्। यो संख्या विस्तारै बढ्दै जाने निश्चित छ।भारतबाट फर्किन चाहानेहरु पनि ठूलो संख्यामा छन्।
‘अहिलेको सन्दर्भमा धेरै नेपाली कोरोनाको कारणले मुलुकमा फर्किदैछन्। यस्तो अवस्थामा कृषिलाई महत्व दिनैपर्छ,’ भूमि व्यवस्था, सहरकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सेतोपाटीसँग भनिन्, ‘मन्त्रालयले भूमि बैंक स्थापना गर्ने कानुन बनाएको छ। नीति तथा कार्यक्रम र बजेटमा पनि परेकाले अब कार्यान्वयनमा जानुपर्छ।‘
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया