काठमाडौंप्रेस
चिनी जहि पनि पाइन्छ। प्राकृतिक उत्पादनदेखि किराना पसलमा बेचिने प्रशोधित खानामा चिनी पाइन्छ।
अनुसन्धाताले नयाँ निष्कर्ष पत्ता लगाउने र नयाँ सिद्धान्तको विकास गर्ने भएकाले पोषणसम्बन्धी मार्गनिर्देशन परिवर्तन भइरहन्छ। तर दशकौंदेखि भइरहेका वैज्ञानिक अनुसन्धानले एउटै निष्कर्ष पुष्टि गरेको यो सामान्य कार्बोहाइड्रेटको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक छ।
ड्युक युनिभर्सिटी स्कूल अफ मेडिसिनका मनोचिकित्साका प्राध्यापक डा। मुरली दोराइस्वामीका अनुसार चिनी आफैंमा खराब भने होइन। “चिनी शरीरका लागि महत्वपूर्ण हुन्छ,” उनले भने। मष्तिष्क उर्जाको श्रोत र डिएनएको मेरूदण्ड चिनी नै हो। तर शरिरलाई आवश्यकता भएभन्दा धेरै खपत गरे समस्या सुरू हुने उनी बताउँछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया