बिएल संवाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेका मुलुकहरुका लागि काउन्सेलरहरु र श्रम सहचारीहरु छानेको छ।
मन्त्रालयले श्रम काउन्सेलरमा दक्षिण कोरियाका लागि रमा भट्टराई, कतारका लागि कृष्णप्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाललाई छानेको छ।
त्यस्तै, श्रम सहचारीमा शाखा अधिकृतहरू प्रमिला केसी (यूएई), दिनेश ढकाल (ओमान), प्रकाश पन्थी (मलेसिया), विपना ज्ञवाली (कुवेत), प्रेम उपाध्याय (साउदी अरब) छानिएका छन्।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया