नेपाल समाचारपत्र
डा. प्रेमराज वैद्य, (कन्सल्ट्यान्ट कार्डियोभास्कुलर सर्जन) ।
हृदयघात (Heart Attack ) भनेको मुटुको कुनै पनि धमनीहरुमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राण घातक पनि हुन सक्छ । स– साना धमनीहरुको अवरोध भएर भएको हृदयघात चाहिँ कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ । तर ठूलो धमनीमा अवरोध भएमा छातीको बीचमा वा देबे्रतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाक लाग्ने र बेहोस पनि हुन सक्छ ।
तसर्थ वयष्कहरुले बेला–बेलामा आफ्नो मुटुको परीक्षण गर्नु आवश्यक छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ ।किनकि हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन, यसका कारक तत्वहरु मात्र थाहा छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया