बाह्रखरी
नरेश फुयाँल
चलचित्र कलाकार सङ्घलाई आगामी आर्थिक वर्षको बजेटले ठूलो खुसी दियो । कारण सङ्घको भवनका लागि सरकारले पैसा छुट्याएको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमै उल्लेख गरिदिए । वर्षौंदेखिको पहल साकार भयो । लकडाउन खुलेपछि भवन धापासी अथवा कालोपुलमध्ये एक ठाउँमा बनाउने निर्णय गरेर काम सुरू गर्ने योजनामा कलाकार सङ्घ छ ।
बजेटले खुसी सञ्चार गरिरहेको बेला सङ्घका अध्यक्ष रवीन्द्र खड्कालाई अर्को तनावचाहिँ बाँकी नै छ । तनाव सिर्जना गर्ने कारण हो, लकडाउनले निम्त्याउने बेरोजगारी । सङ्घले साढे तीनहजार कलाकारलाई सदस्यता वितरण गरेको छ । आजीवन, साधारण, सहसदस्य तथा मानार्थ गरी उक्त सङ्ख्यामा नेपाली कलाकार सङ्घमा आवद्ध छन् ।
यसमध्ये करिब १५ सय कलाकार सक्रिय छन् । त्यसमध्ये पनि सातसयदेखि आठसय कलाकार कलाकारिताबाटै जीविकोपार्जन गरिरहेका छन् । यो सङ्ख्या ठूलो पर्दा र सानो पर्दा दुवैमा संलग्न कलाकारको हो । यसमा अभिनय गर्ने कलाकर्मी मात्रै छन् ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया