बिएल संवाददाता
सुनको मूल्य सोमबार बढेको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा ८७ पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।
आइतबार छापालावा सुनको मूल्य तोलामा ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजाबी सुनको मूल्य तोलामा ८६ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेर ८७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर नौ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया