बिएल संवाददाता
जनकपुमा ३ दिनदेखि बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी ११ वर्षीया बालिकाको शुक्रबार शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
उनका अनुसार बालिकाको शव घरभन्दा एक किलोमिटर परको दूधमती नदीमा अर्धनग्न अवस्थामा फेला परेको हाे। बालिकाकाे शव पोस्टमार्टमका लागि अस्पताल लगिएकाे उनले जानकारी दिए।
प्रहरीका अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी कञ्चन बेपत्ता भएकी थिइन्। लगत्तै बालिका हराएको सूचना प्रहरीलाई आएको प्रहरी उपरीक्षक कार्कीले बताए।
बालिकाको बलात्कारपछि हत्या भएकाे हुनसक्ने प्रहरीले जनाएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया