केस एक
वैशाख १९ गते क्वारेन्टिनमा बसेका बेला उदयपुरको रौतामाई गाउँपालिका– ७ गुराँसेका १८ वर्षिय युवकले आत्महत्या गरे। प्रेम विवाह गरेर काठमाडौँ पुगेका युवक लकडाउनको समय घर फर्किएका उनी वैशाख ११ गतेबाट क्वारेन्टिनमा बसेका थिए।
युवकले श्रीमती सुतिरहेको समय श्रीमतीको सलको पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको थियो।
केस दुई
जेठ १७ गते साँझ क्वारेन्टिनमा बसेका गुल्मीको छत्रकोट गाउँपालिका– ४ का ५६ वर्षिय पुरुषले आत्महत्या गरेका थिए।
भारतबाट घर फर्किएका उनलाई गाउँपालिकाले क्वारेन्टिनमा राखेको थियो। क्वारेन्टिनमा बसिरहेको अवस्थामा साँझपख शौचालय गएका उनी आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया