देखापढी
मध्यान्ह १२ बजेको चर्को घाम। तर, कामदारहरू भने डटेर खटिइरहेका थिए, रानीपोखरी पुनर्निर्माणमा। लकडाउनकाबीच करीब ३६ भन्दा बढी कामदार र कालिगढहरू रानीपोखरीको पुनर्निर्माणमा अहिले पनि जुटिरहेछन्। त्यसो त पुनर्निमार्णको काम गत वैशाख १२ मै सक्नुपर्ने थियो। तर, लकडाउनका कारण पुनर्निर्माणको काम प्रभावित बन्यो। २०७५ सालको फागुन २० गतेबाट रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समितिमार्फत् शुरू भएको थियो।
६० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको पोखरी निर्माण भने एकसाता अघि सम्पन्न भइसकेको छ। पोखरीमा पानी जम्मा गर्नका लागि इँटा बिछ्याउने काम सम्पन्न भएको छ। रानीपोखरी वरिपरि घुम्न मिल्ने गरी बनाइएको बाटोको काम पनि लगभग सम्पन्न भइसकेको छ। यसमा इट्टा बिछ्याउने, घाँस र बोटबिरुवा रोप्ने काम रानीपोखरीको दक्षिण र पश्चिमपट्टी भइरहेछ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया