लोकान्तर
लिम्पियाधुरासम्मकै भूभाग नेपालको भएको ऐतिहासिक प्रमाणसहित नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतीय मिडियाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विषवमन गर्न थालेका छन् ।
चीनको उक्साहटमा आएर ओलीले यो कदम चालेको भन्ने झूटो तथा काल्पनिक खबर तथा विश्लेषणहरू भारतका अंग्रेजी तथा हिन्दी मिडियाहरूमा बग्रेल्ती आए ।
भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवणेले लिपुलेक जोड्नका लागि भारतले बनाएको सडकमा नेपालले आपत्ति जनाउनु अर्काको उक्साहटमा आएर उठाएको कदम भनी गैरजिम्मेवार अभिव्यक्ति दिएपछि भारतीय मिडियाले मसला पाएको हो ।
भारतीय टेलिभिजन च्यानलका सबभन्दा कुख्यात प्रस्तोता अर्णव गोस्वामीले नक्सा प्रकरणमा चीनको इशारामा नेपाल चलिरहेको भन्ने अपमानजनक संकथनलाई जबर्जस्ती स्थापित गर्नका लागि लगातार रिपोर्टहरू प्रसारण गरिरहेका छन् । नेपाली विज्ञहरूलाई आफ्नो कार्यक्रममा बोलाएर उनले अपमानजनक ढंगले नेपाल अहिले चीनको कठपुतली बनिरहेको बताइरहे ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया