सेतोपाटी
धौलागिरी– ६, मराङकी ४६ वर्षीया राजमती सिर्पाली दुई दिन अनिदो र खानासमेत नखाई पोखरा आइपुगेकी छन्।
उनी मणिपाल शिक्षण अस्पतालको आँगनमा यताउता गरिरहन्छिन्। कहिले अस्पतालको आकस्मिक कक्ष नजिकैको बेडमा गएर पल्टिन्छिन्। जहाँ जाँदा पनि उनलाई एक सानो बालकले पछ्याउँछ। ती बालक राजमतीका कान्छा छोरा ७ वर्षीय सफल सिर्पाली हुन्।
पहिरोमा परेर परिवारका आठ सदस्य गुमाउनुपरेको पीडा राजमतीको अनुहारमा छरपष्ट देखिन्छ। त्यही पहिरोमा परेर जोगिएका सफल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। तर, उनले ‘दुख्यो’ भन्न छाडेका छैनन्।
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले धौलागिरीलाई स्तब्ध पारेको छ। शुक्रबार बिहान करिब ५ बजेदेखि पहिरो जान थालेको मराङ गाउँमा अहिले पनि झरी रोकिएको छैन। पहिरो पनि थामिएको छैन।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया