लोकान्तर
राजेश हमाल महानायक हुन् कि हैनन् भन्ने विषयमा अब नेपालमा 'गृहयुद्ध' नै हुन्छ कि भन्ने खतरा पैदा भैसकेको छ । राजेश हमालको पक्षमा पुराना जमानाका कलाकारहरू एकाएक जुर्मुराएर युट्युबदेखि टेलिभिजन अन्तर्वार्तासम्ममा बोल्न थालेका छन् । राजेश हमालको डायलग सुनेर हुर्किएका युवाले सामाजिक सञ्जालमा आगो नै सल्काएका छन् ।
चलचित्रमा प्राय गुण्डाको रूपमा उपस्थित हुने राजेन्द्र खड्गीले त राजेश दाइजस्तो हिरो अब यो धर्तीमा कहिल्यै पैदा नहुने भनेर ठोकुवा गरिसकेका छन् । राजेन्द्र खड्गीलाई कुनै जमानामा हेटौंडामा हातले हानेर राँगो ढालेको आरोप लागेको थियो । राजेश दाइको फाइट कहिलेकाहीँ साँच्चिकै लाग्दा रिस उठेपनि उनले महानायक राजेश हमाल नै हो भनेर च्यालेञ्ज दिएका छन् । दीपाश्रीलाई सानो फुच्ची बैनी, दाइ–दाइ भन्दै अस्तिसम्म चोभारमा छायांकन गरेको हेर्न आउने नानी भनेका छन् ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया