ईश्वर अर्याल
करीब १ साताको संवादहीनतापछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतवारदेखि भेटवार्ताको शृंखला शुरू भएको छ ।
चरम अविश्वासको वातावरणमा गुज्रिरहेका दुवै अध्यक्षबीच भेट हुनुलाई पनि नेकपाका नेताहरूले सकारात्मक लिनुपर्ने बाध्यता सिर्जना भएको छ ।
गत फागुनमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालय बैठकको निर्णयलाई प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले चुनौती दिएपछि कलहको बिजारोपण भएको हो । त्यसयताका पटक–पटकका बैठक र छलफलले नेकपाभित्रको विवाद साम्य पारेन बरू अझ बढी आगोमा घ्यू थपिरहेको छ ।
उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा नलैजाने अड्डी लिएका ओलीविरुद्ध सचिवालयमा बहुमत सिर्जना भएको थियो । ओलीइतरका सचिवालय सदस्यहरूले पार्टी निर्णयलाई कार्यान्वयनमा लैजान दबाब दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री ओलीको मिर्गौला पुनः प्रत्यारोपण भयो । पार्टी निर्णयको कुरा कार्पेटमुनि जमेको कसिङ्गर जस्तै बन्यो । यसले विश्वासको संकट बढायो ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया