बुधबार, ३० जुलाई २०२५

सुन ताेलाकै ९९ हजार ८ सय पुग्याे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सुनको मूल्य ९९ हजार ८ सय पुगेको छ। सोमबार प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको सुन आज मंगलबार २ सय बढेर नयाँ रेकर्ड कायम गरेको हो। 

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य १२ सय ३० प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो।

मंगलबार, श्रावण २०, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)