बिमला गुप्ता
नेशनल मेडिकल कलेज वीरगञ्जमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भएको छ।
४५ वर्षीय पुरुषको बुधबार बिहान उपचारको क्रममा विरगञ्ज हेल्थ केयरको अस्थायी कोभिड अस्पपतालमा मृत्यु भएको डा. उदय नारायण सिंहले बिएल नेपाली सेवालाई जानकारी दिए।
मृतकको स्वाब संकलन गरी मंगलबार नारायणी अस्पताल पठाइएको थियो। मृतकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ। डा सिंहका अनुसार मृतक पहिलेदेखि नै मधुमेह तथा मुटु रोगी थिए।
मृतकको स्वास्थ्य अवस्था खराब भएपछि सुरुमा उनलाई नेशनल मेडिकल कलेजमै भर्ना गरीएको थियो। तर उनी कोरोना संकमित भएको पुष्टि भएपछि मंगलबार राति वीरगञ्ज हेल्थ केयरमा ल्याइएको थियो।
अवस्था गम्भिर भएकाले उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको डा. सिंहले बताए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया