मनाेज गजुरेलको निर्देशन रहेको छोटो फिल्म ‘ज्योती’ सार्वजनिक भएको छ।
बुद्ध शाही निर्माता रहेको फिल्म डिजिटल प्लेटफर्म युट्युवमार्फत सार्वजनिक भएको हो।
समसामाहिक बिषयवस्तु उठाएको फिल्ममा रस्मी भट्ट, बाबुराम शाक्य, रचना पौडेल, प्रनिता केसी, आइसा राईलगायतको अभिनय रहेको छ।
फिल्ममा सुमन शाक्यको छायाँकन तथा सम्पादन रहेको छ।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया