रातोपाटी
माया श्रेष्ठ
कोभिड–१९ अर्थात् कोरोनाभाइरसको महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा सेनिटाइजरको प्रयोगकर्ता बढ्न थालेका छन् ।
तर सेनिटाइजरको प्रयोग गर्दा सावधानी अपनाइएन भने त्यो घातक पनि हुन सक्ने विज्ञहरु बताउँछन् । माग बढेसँगै नाफाखोरहरुले बजारमा गुणस्तरहीन सेनिटाइजरको कारोबारमार्फत बढीभन्दा बढी मुनाफा आर्जनको लालच गर्नु स्वाभाविक हो । तर गुणस्तरहीन सेनिटाइजरले हात सफा गर्दा छाला सम्बन्धी रोग, आँखामा समस्या, क्यान्सरलगायतको समस्या हुन सक्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का डा. सुरेशकुमार ढुङ्गेल बताउँछन् ।
औषधि व्यवस्था विभागले मापदण्डविपरीत उत्पादन गरिएका सेनिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन ‘मिथानोल’ भेटिएपछि केही कम्पनीका सेनिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया