थाहा खबर
अतिन आचार्य
व्यवसायीको चौतर्फी दबाबपछि झन्डै ६ महिनापछि लामो दूरीको सार्वजनिक यातायात र उडान सुचारु भए। बिनापिसिआर यात्रा गर्न अनुमति दिइएको छ। असोज १ गतेदेखि लामो, मध्यम दूरी र अन्तर जिल्लाबाट यातायात सुचारु भएको हो। सरकारले निश्चित स्वास्थ्यको मापदण्ड अपनाएर सञ्चालन गर्न अनुमति दिइसकेको छ।
सरकारले १ गतेदेखि आन्तरिक उडान सुचारुको अनुमति दिएको हो। तर लगत्तै निजी वायु सेवा सञ्चालक संघले जहाजमा आधा मात्र यात्रु बोकेर उडान गर्न नसकेपछि असोज ५ गतेबाट पूरा यात्रु बोकेर उडान अनुमति दिएको थियो। सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरी सोमबारदेखि उडान सुचारु भइसकेको छ।
सार्वजनिक यातायातमा आधा मात्र यात्रु बोकेर सवारीसाधन सञ्चालनमा आएका छन्। साविक भाडामा ५० प्रतिशत वृद्धि गरी सार्वजनिक यातायात सञ्चालन गर्ने अनुमति पाएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया