बिएल संवाददाता
आइतबार तोलामा २ सय रुपैयाँले बढेर सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनचाँदीको मूल्यमा उतारचढाव जारी रहे पनि ठूलो अंकको अन्त भने हुन छाडेको छ ।
शुक्रबार २ सय रुपैयाँले घटेर सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीमा शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो ।
आइतबार तोलाको १ हजार १ सय ८० रुपैयाँ पुगेको छ । शुक्रबार तोलाको १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १८९९.६६ डलर र चाँदी प्रतिऔंस २३.७० डलरमा कारोबार भएको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया