
पहिलोपोष्ट
विराटनगर : प्रदेश नम्बर १ मा दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला प्रदेश सरकारले २ महिनाअघि १ हजार शैय्याको आइसोलेसन बनाउने भनी गरेको निर्णयले मूर्त रूप पाउन सकेको छैन।
यति बेला प्रदेश नम्बर १ मा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजारभन्दा बढी भइसकेको छ। प्रतिदिन ४ सयभन्दा बढीको सङ्ख्यामा कोभिड–१९ का बिरामी थपिन थालेका छन्। प्रदेश राजधानी विराटनगरमा मात्र दैनिक १ सयभन्दा बढी बिरामी बढिरहेका छन्।
प्रदेशका कोभिडग्रस्त जनतालाई सुविधा सम्पन्न आइसोलेसनको खाँचो परिरहेको छ अर्कातिर विराटनगरमा १ हजार शैय्याको आइसोलेसनको स्थापना गर्ने भन्ने प्रदेश सरकारको निर्णय अलपत्र परेको हो।
प्रदेशका मुख्यमन्त्री शेरधन राईले गत साउन १८ गतेको प्रदेशस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (पीसीसीएमसी)–को बैठकले निर्णय गरेको भन्दै सोही दिन उक्त निर्णय सार्वजनिक गरेका थिए।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया