
भारतमा ७ महिनापछि आज बिहीबार मल्टिप्लेक्स पुनः सुचारु हुदैछ। फिल्म हेर्न मल्टिप्लेक्स जाने मानिसले मास्क लगाएर फिल्म हेर्नुपर्ने छ।
कोरोना महामारीका कारण लामो समय मनोरञ्जन क्षेत्र ठप्प हुँदा अर्बौ रुपैयाँको घाटा फिल्मी क्षेत्रले बेहोर्नु परेको छ।
भारत सरकारले सामाजिक दुरीलाई कायम गर्दै फिल्म हेर्ने सुविधा दिएपछि १५ अक्टुबरबाट सिनेमा हल र मल्टिप्लेक्स खुल्न लागेका हुन्। यसमा मनोरञ्जन पार्क र पौडी पोखरी पनि समावेश छ।
मल्टिप्लेक्स खोल्न ३० सेप्टेम्बरमा नयाँ गाइड लाइन सार्वजनिक गरिएको थियो। गुजरात राज्यमा १७ अक्टुबरमा खुल्ने छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया