दशैं र दिपावलीको अबसर पारेर बिरु थापामगरले ‘कस्की छोरी’ भन्ने कौरा गीत बजारमा ल्याएकी छिन्।
देउराली म्युजिकले बजार ब्यबस्थापन गरेको उक्त कौरा भाकामा बिरु थापा मगर, दिपेन्द« आले, संगीता थापा मगर, विन छन्त्यालले स्वर दिएका छन्। गीतमा लय शब्द र स्वर गायक दिपेन्द्र आलेको रहेको छ ।
जेठी, माईली, साईली, कान्छी कुन छोरी हो नानी.........भन्ने शब्दको कौरा गीतले नेपालमा प्रचलित मगर समुदायको कला र सस्कृतिलाई झल्काउन खोजेको गायक आलेले बताए ।
सोमबार यूट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा आरुसी मगर र शबनम थापामगरलाई देख्न सकिन्छ ।
म्युजिक भिडियोको निर्देशन चित्र मास्की मगरले गरेका हुन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया