प्रभावन जे र भारतिय मुलकी गायिका दीपशिखाले गाएकाे रोमान्टिक लोकगीत सार्वजनिक भएको छ।
‘माछी भुल्यो’ गीतको भिडियो डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो।
प्रभावन जेको शब्द रहेको गीतमा एरेन्ज जीवन वढुको छ।
म्युजिक भिडयोको निर्देशक उनै प्रभावन जेले गरेका हुन्। गीतमा उनले अभिनेता पल शाहलाई अभिनय गराएका छन्।
पललाई साथ दिएकी छिन् रियाशा दाहालले।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुँमागाईले गरेका हुन् भने कास्टिङ निर्देशन राजाराज गौतमले गरेका हुन्।
कोरियोग्राफी सन्तोष राजवाहक, सम्पादन डिन्शन शाह, शृंगार सरिता प्रजापति, निर्माण व्यवस्थापक विवेक चौलागाई र निर्माण नियन्त्रण श्याम धितालको रहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया